बिङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बिङ
Bing logo
युआरएल (URL) Bing.com
Type of site Search engine
Owned by Microsoft
Created by Microsoft


बिङ (पहिला लाइभ सर्च, विन्‍डोज लाइभ सर्च, र एम.एस.एन सर्च) एउटा वेभ सर्च इन्‍जिन (प्रचारित "निर्णय इन्‍जिन") हो जसलाइ माइक्रोसफ्‍टले बनाएको हो। यसलाइ माइक्रोसफ्‍टका सि.इ.ओ. Steve Ballmer ले मे २८,२००९ मा 'सबै कुरा डिजिटल' सम्‍मेलनमार्फत ल्‍याइएको हो। तर, पूर्ण रुपमा अनलाइन भने जुन ३, २००९ का दिन ल्‍याइएको हो। [१]

विषयसूची

[सम्पादन गर्ने] आलोचनाहरु

[सम्पादन गर्ने] चिनमा सेनसरसिप

माइक्रोसफ्‍टले बिङका परिणामहरु मुख्‍य चिनमा प्रयोग हुने 'सिमफ्‍िलिफाइड' चिनिया भाषालाइ बन्‍देज गरेको छ। यो केवल चिनमा मात्रै नभइकन पुरै विश्‍वभरिनै सेनसरसिप लगाएको छ।

[सम्पादन गर्ने] कार्य प्रणालि

बिङ अन्‍य सर्च इन्‍जिन भन्‍दा ढिलो चल्‍ने भएकाले यसलाइ यसको कार्य क्षमता माथि ठूलो आलोचना गरिएको छ।

[सम्पादन गर्ने] References

[सम्पादन गर्ने] See also

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा