ब्राड पिट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ब्राड पिट

Pitt at the BAFTA Film Awards 2012 in Covent Garden, London
जन्म विलियम ब्राडली पिट
18 डिसेम्बर 1963
सवनि, ओक्लोहोमा, अमेरिका
अल्मा मेटर युनिभर्सिटी अफ मिसाउरी
पेशा अभिनेता र चलचित्र निर्माता
जिवनसाथी जेनिफर अनिस्टन (विवाह २०००–२००५) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: जेनिफर अनिस्टन to ब्राड पिट" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A1_%E0%A4%AA%E0%A4%BF%E0%A4%9F)
समकक्षी एन्जेलिना जोली (२००५–हालसम्म)
सन्तान 6

ब्राड पिट (जन्म डिसेम्बर १८, १९६३) एक बहुचर्चित अमेरिकी अभिनेता र चलचित्र निर्माता हुन्। उनको पुरा नाम 'विलियम ब्राडली पिट' हो। पिट हालसम्म चार एकेडेमी अवार्ड र पाँच गोल्डेन ग्लोब अवार्ड मनोनयनमा परेका छन् जसमध्ये उनले एक गोल्डेन ग्लोब जितेका छन्। पिटलाई विश्वकै सबैभन्दा आकर्षक पुरुष भन्ने गरिन्छ जसका कारण उनी सधैँ मिडियामा छाइरहन्छन्।
पिटले सुरुका दिनमा अभिनय गरेका ठूलो बजेटका चलचित्रहरू अ रिभर रन थ्रु इट (१९९२), इन्टरभ्यु विद द भ्याम्पायर (१९९४), र लिजेन्ड्स अफ द फल (१९९४)हुन्। सन् १९९५मा उनले "टुवेल्भ मङ्किज" भन्ने चलचित्रबाट उत्कर्ष्ट सहाअभिनेताका लागि एउटा गोल्डेन ग्लोब अवार्ड हात पारे।

बाल्यकाल[सम्पादन गर्ने]

चलचित्र शुरुवात[सम्पादन गर्ने]

अभिनेताको रूपमा[सम्पादन गर्ने]

निर्माताको रूपमा[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विवहा[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]