ब्रुस ली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ब्रूस ली
जन्म स.न् १९४० नोबेम्बर २७
चाईनाटाउन, स्यानफ्र्यानसिस्को
पेशा अभिनेता
मार्शल आर्टिस्ट
फिल्म निर्माता
वेबसाइट
Bruce Lee Foundation

ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।


बाल्यकाल[सम्पादन गर्ने]

==चलचित्र शुरुवात==म

हलीवूड[सम्पादन गर्ने]

अभिनेताको रूपमा[सम्पादन गर्ने]

निर्माताको रूपमा[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विवहा[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाहरी कडिहरु[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]