भिल्हेल्म लिबक्नेख्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिल्हेल्म लिबक्नेख्त

भिल्हेल्म लिबक्नेख्त (सन् १८२६-१९००) - जर्मन एवं अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक जना प्रसिद्ध कार्यकर्ता, जर्मन सामाजिक-जनवादी पार्टीदोस्रो इन्टरनेसनलका एक जना संस्थापक एवं नेता । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९४