भीमार्जुनदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीमार्जुनदेव
नेपाल मण्डलको राजा
शासनकाल६३०–६४३
पूर्वाधिकारीध्रुवदेव
उत्तराधिकारीनरेन्द्रदेव
वंशलिच्छवि
बाबुध्रुवदेव
धर्महिन्दु धर्म

भीमार्जुनदेव लिच्छवी वंशका ध्रुवदेवका छोरा र ७औँ शताब्दीमा नेपालका राजा थिए। उनले सन् ६३० मा आफ्नो बुबाको उत्तराधिकारी बने र फिगरहेड सम्राटको रूपमा शासन गरेका थिए।[१] उदयदेवका छोरा नरेन्द्रदेव तिब्बतबाट फर्किए र त्यसको सहयोगमा बाबुको हातबाट गुमेको राज्य आफ्नो नियन्त्रणमा लिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shaha, Rishikesh (१९९०), Ancient and Medieval Nepal (Englishमा), Kathmandu, Nepal: University of Cambridge, पृ: १६०। 
  2. Regmi, D.R. (१९६०), Ancient Nepal, Lucknow: Prem Printing Press, पृ: 147–155।