जयदेव द्वितीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयदेव द्वितीय
नेपाल मण्डलको राजा
शासनकाल७१३–७३३
पूर्वाधिकारीशिवदेव द्वितीय
वंशलिच्छवि
बाबुशिवदेव द्वितीय
धर्महिन्दु धर्म

जयदेव द्वितीय शिवदेव द्वितीयका छोरा र लिच्छवी वंशका राजा थिए जसले नेपालमा ७१३ देखि ७३३ सम्म शासन गरेका थिए। उनले तिब्बतभारतसँग राम्रो सम्बन्ध राखेका थिए। उनको विवाह प्राग्ज्योतिष/कामरूपका राजा हर्षदेवकी छोरी राज्यवतीसँग भएको थियो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Banu, Rehana, "Lichchhavi Art of Nepal", University of Cambridge: १८।