मग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चिनीयाँ माटोबाट बनेको विकिपीडिया मग

गिलास जस्तै पानी,चिया,कफी या दुध लगायतका पेय पदार्थहरू पिउन प्रयोग गरिने भाँडो । गोलो आकारको यसको समाउने बिँड हुन्छ । यो विशेष रूपमा चिनीयाँ माटो या स्पातबाट बनाइएको हुन्छ ।


"http://ne.wikipedia.org/w/index.php?title=मग&oldid=394408" बाट निकालिएको