मग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिनीयाँ माटोबाट बनेको विकिपिडिया मग

गिलास जस्तै पानी,चिया,कफी या दुध लगायतका पेय पदार्थहरू पिउन प्रयोग गरिने भाँडो । गोलो आकारको यसको समाउने बिँड हुन्छ । यो विशेष रूपमा चिनीयाँ माटो या स्पातबाट बनाइएको हुन्छ ।


"https://ne.wikipedia.org/w/index.php?title=मग&oldid=701077" बाट अनुप्रेषित