| यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी), एक नेपाली मूलकि हिरोईन हुन जो हिन्दी चलचित्रमा काम गर्छिन। शुरुमा मनिषा कोईरालाले हिन्दी चलचित्रमा काम गरिन पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन। मनिषा कोईराला भारतनट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुनुहुन्छ। उहाँले नेपाली चलचित्रमा पनि काम गर्नु भएको छ। उहाँले नेपाली चलचित्र फेरी भेटौँला (१९८९)मा अभिनय गर्नु भाको थियो।