महेश बस्नेत
स्वरूप
महेश बस्नेत | |
---|---|
नेपालको उद्योग मन्त्री | |
कार्यकाल सेप्टेम्बर १४, २०२४ – -- | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | सुशील कोइराला |
युवासंघको अध्यक्ष | |
पद बहाली २००९ | |
व्यक्तिगत विवरण | |
जन्म | गुण्डु-4, भक्तपुर जिल्ला | १६ जनवरी १९७५
राजनीतिक दल | नेकपा (एमाले) |
अभिभावकs |
|
महेश बस्नेत नेकपा एमालेका नेता हुन्। उनी नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा गठबन्धन सरकारमा उद्योगमन्त्री थिए ।[१][२] सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष र सन् २००९ मा युवा संघ नेपालको अध्यक्ष भएका थिए ।[२][३]
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार महेश बस्नेत इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २४,३०४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। [४]उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का उम्मेदवार झलनाथ खनालले २१,८०२मत प्राप्त गरेका थिए।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Basnet, Amatya take oath of office" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०४-२०।
- ↑ २.० २.१ "Industrial sector suffered Rs 17 billion in quake: Minister Basnet" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०४-२०।
- ↑ "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०४-२०।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९।
- ↑ "इलाम : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९।