माइक्रोसफ्ट विन्डोज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माइक्रोसफ्ट विन्डोज
Windows logo and wordmark - 2012.svg
Windows 8.1 Screenshot.jpg
विन्डोज ८.१ को स्क्रिनसट
Company / developer माइक्रोसफ्ट
Written in Assembly, C, C++[१]
OS family Windows 9x, Windows CE and Windows NT
Working state Publicly released
Source model Closed / Shared source
Initial release नोभेम्बर 20, 1985 (1985-11-20) (28 years ago), as Windows 1.0
Marketing target Personal computing
Available in 137 languages[२]
Update method
Package manager Windows Installer (.msi), Windows Store (.appx)[३]
Supported platforms ARM, IA-32, Itanium, x86-64
Kernel type
Default user interface विन्डोज सेल
License Proprietary commercial software
आधिकारिक वेबसाइट windows.microsoft.com

माइक्रोसफ्ट विण्डोज, माइक्रोसफ्टले निर्माण गरेको ग्राफिकल यूजर इन्टरफेस अपरेटिङ सिस्टम हो। माइक्रोसफ्टले ग्राफिकल यूजर इन्टरफेसमा बढदै गएको रुचिलाई मध्यनजर गर्दै २० नोभेम्बर १९८५ मा एमएस-डसको लागि यस अपरेटिङ सिस्टमको निर्माण गरेको थियो। यसपछि माइक्रोसफ्ट विण्डोज १९८४ मा बनेको म्याक ओएसलाई पछि पार्दै विश्वको कम्प्युटर बजारको ९०% सेयरको स्थान ओगट्यो । विन्डोजको हालको सबैभन्दा नयाँ संस्करण विन्डोज ८.१, विन्डोज मोबाइल ८.१ र सर्भर विन्डोज सर्भर २०१२ आर २ हो।

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]