मानुषी छिल्लर
स्वरूप
मानुषी छिल्लर Manushi Chhillar | |
---|---|
जन्म | हरियाणा, भारत | १४ मे १९९७
शिक्षा | सेन्ट थोमस विद्यालय भगत फूल सिंह गवर्नमेन्ट मेडिकल कलेज |
पेशा |
|
उचाइ | १.७५ मी (५ फिट ९ इन्च) |
उपाधि | फेमिना मिस इन्डिया २०१७ मिस वर्ल्ड २०१७ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | भुरा |
आँखाको रङ्ग | भुरा |
प्रमुख प्रतिस्पर्धा (हरू) | फेमिना मिस इन्डिया २०१७ (विजेता) मिस वर्ल्ड २०१७ (विजेता) |
मानुषी छिल्लर (जन्म १४ मई १९९७) एक भारतीय मोडल र सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनले मिस वर्ल्ड २०१७को उपाधि जितेकी हुन् ।[१] विश्व सुन्दरी प्रतियोगिता २०१७ को उपाधि जितेकी छिल्लरले सन् २०१७ को जुन २५ मा सम्पन्न फेमिना मिस इन्डिया २०१७ को उपाधि जितेकी थिइन् । मिस वर्ल्ड २००० को विजेता प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छिल्लर छैठौं भारतीय महिला हुन् ।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Singh, Swati (२५ नोभेम्बर २०१७), "Haryana girl brings back the coveted ‘blue crown’ to India", The Sunday Guardian, अन्तिम पहुँच ८ डिसेम्बर २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मानुषी छिल्लर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।