मान्चु जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मन्जु
जम्मा जनसङ्ख्या
१०,४३०,०००
(विश्वव्यापी)
१०,४१०,५८५
चिनको जनसङ्ख्याको ०.७७%
(अनुमानित)
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
चीन जनबादी गणतन्त्र चीन१०,४१०,५८५
चीनी ताइपेइ (ताइवान)१२,०००[१]
भाषाहरू
लगभग सबै चिनियाँ, र मन्जु भाषा एकदमै कम
धर्महरू
ज्यादातर गैर-धर्म. मन्जु शैमेनिज्म, बौद्ध धर्म, चिनियाँ लोक धर्म, ईसाई धर्म
आफ्नो पोसाकमा मन्जु युवा

मन्जु (मन्जु: , चिनियाँ: 满族, अंग्रेज़ी: Manchu) पूर्वोत्तरी चिन को एक अल्पसंख्यक समुदाय हो जसको जरा चिनियाँ जनवादी गणतन्त्र को मंजुरिया क्षेत्रमा हुन्। १७औ शताब्दीमा चिनमा मिंग राजवंश सत्तामा थियो तर उहाँले पतन हिंडे। उनीहरूले मिंगको केहि विद्रोहीहरूको मददले चिन माथि कब्जा गरे र १६४४बाट आफ्नो राजवंश चलाए, जसलाई चिंग राजवंश भनिन्छ।[२] यिनीहरूले फेरी सन् १९११ को 'शिनह​ई क्रान्ति' सम्म शासन चलाए, जुनको पछि चिनमा गणतांत्रिक व्यवस्था आरम्भ भएको थियो।

चिनियाँ इतिहासमा यस भूमिकाको बावजूद पनि, मन्जुहरू कुलबाट चिनियाँ होइनन्, तर पनि चिनको उत्तरमा तुन्गुसी भाषा, बोल्ने ठूलो समुदायको एउटा शाखा हो। तीन सय वर्षको संस्कृतिक सम्बन्ध र आधुनिक चिनियाँ सरकारी नीतिको कारण आधुनिक मन्जुहरूले चिनको बहुसंख्यक हान चिनियाँ समुदायको धेरै तौर-तरिकाहरू आफ्नैं सकेको छन्। अधिकतर मन्जुहरू अब मन्जु भाषाको सट्टा चिनियाँ भाषा बोल्ने गर्छन् र मन्जुको मातृभाषाको रूपमा बोल्नेहरू अब वृद्ध भइसकेको छन्।[३] सन् २०१० मा चिनको मन्जु जनसङ्ख्या १ करोड भन्दा अधिक रहेको छन्, जसको आधारमा चिनको तेस्रो सबै भन्दा ठूलो समुदाय हुन्, तर, एक सय करोड हान चिनियाँ जनसङ्ख्याको तुलनामा उनीहरूको जनसङ्ख्या एकदमै कम रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

मूल र प्रारम्भिक इतिहास[सम्पादन गर्नुहोस्]

चिन माथि मन्जुको कब्जा[सम्पादन गर्नुहोस्]

आधुनिक परिस्थिति[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

संस्कृति[सम्पादन गर्नुहोस्]

जीवन शैली[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Manchusoc:The Origins of Manchu People in Taiwan (traditional Chinese)
  2. The Manchu Way: The Eight Banners and Ethnic Identity in Late Imperial China, Mark C. Elliott, Stanford University Press, 2001, ISBN 978-0-8047-4684-7, ... In 1644, the Manchus, a relatively unknown people inhabiting China's northeastern frontier, overthrew the Ming, Asia's mightiest rulers, and established the Qing dynasty ...
  3. China: a modern history, Michael Dillon, I.B.Tauris, 2010, ISBN 978-1-85043-582-2, ... However Manchu entered a period of decline and has virtually died out as a living language of China, even in the old Manchu lands of the northeast. A form of Manchu survives as the Xibo (Sibe) language ...