मेगान म्यालन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेगान म्यालन
Meggan Mallone
७ मार्च २००९ मा भिभिडको ३५ वार्षिकोत्सव कार्यक्रममा मेगान म्यालन
जन्म(१९८६-१२-३०)डिसेम्बर ३०, १९८६
हस्टन, टेक्सास, अमेरिका
अन्य नाममेगान, मेगान म्यालोन, मेगान पावार्स
जातीयतागोरो
उचाइ५ फिट ९ इन्च (१.७५ मी)
तौल१०० पाउन्ड (४५ किग्रा)

मेगान म्यालन (३० डिसेम्बर १९८६) एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन् ।

करियर[सम्पादन गर्नुहोस्]

विद्यालय जीवनकालमै म्यालन एक मोडल थिइन् ।[१] दुई वटा मात्र वयस्क फोटोसुट गरेकी म्यालनलाई सन् २००८ को एभिएन कार्यक्रममा एक जना फोटोग्राफरले उनलाई भिभिड इन्टरटेनमेन्टसँग भेटघाट तथा परिचय गराएका थिए । सन् २००८ जनवरी १८ मा म्यालनले भिभिडसँग विशेष अनुबन्ध गरेकी थिइन् ।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

  • २००९ एभिएन पुरस्कार नामाङ्कन - उत्कृष्ट नयाँ स्टार[२]
  • २०१० एभिएन पुरस्कार नामाङ्कन – उत्कृष्ट कामुक प्रदर्शन – स्ट्रिप टिज[३]

केहि चलचित्रहरू[सम्पादन गर्नुहोस्]

  • चेरिज ६२ (२००८) — होमग्राउन भिडियो
  • म्याट्स मोडल्स #६ (२००८) — भिभिड इन्टरटेनमेन्ट
  • द क्रोनिकल्स अफ होर्निया (२००८) — होमग्राउन भिडियो
  • मेगान एन्ड हाना लभ म्यानुअल (२००८) — भिभिड इन्टरटेनमेन्ट
  • २० क्वेसचन्स (२००८) — भिभिड इन्टरटेनमेन्ट

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Meggan Mallone Is Newest Vivid Contract Performer - XBIZ.com", २००८-१२-०७, अन्तिम पहुँच २०१८-०८-०६ 
  2. http://coedmagazine.com/2009/01/08/the-2009-avn-movie-awards-gallery-edition/
  3. "2010 Nominees", AVN.com, अन्तिम पहुँच २००९-११-२६  वेब्याक मेसिन अभिलेखिकरण २००९-१०-२६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]