मौसम (फल)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मौसम
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
वंश: सिट्रस
प्रजाति: C. limetta
द्विपद नाम
Citrus limetta
Risso

मौसम वा मौसमी सुन्तलाको प्रजातिको एक फल हो। यो दक्षिण तथा दक्षिणपूर्वी एशियामा पाइने गर्छ।यो फलको स्वाद गुलियो तथा अमिलो हुन्छ|यो फल नेपालमा प्राय: पहाडी भेगमा पाईन्छ|यसको फलबाट जूस बनाइन्छ|


सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]