योजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

योजन नेपालमा प्राचीनकाल देखी प्रयोग हुँदै अाएको लाम्बाइ वा दुरी नाप्ने माैलीक नाप इकाइ हो । चार कोस बारबार एक योजन हुन्छ । एक योजन भनेको युरोपेली मापन इकाइमा ९ माइल वा १४.४८ कीमी बराबरको लम्बाइ हो ।

साहित्य र अभिव्यक्तिमा योजन[सम्पादन गर्नुहोस्]

योजन प्रयोग भएको प्रचाीन श्लोकः "गच्छन् पिपीलिको याति योजनानां शतैरपि । अगच्छन् वैनतेयोSपि पदमेकं न गच्छति ।। "

अर्थः हीड्ने कमिलो पनि सयाैं योजन जान्छ । नहीँड्ने चील एक कदम पनि जाँदैन ।

गति मापदण्ड[सम्पादन गर्नुहोस्]

उच्च गति रेल - प्रति घन्टा २० योजन वा माथि