रासायनिक सूत्र
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |
रासायनिक सूत्र (chemical formula) या अणुसूत्र (molecular formula) कुनै रासायनिक यौगिक को यस प्रकार निरूपित गरिन्छ जसबाट थाहा हुन्छ कि त्यो यौगिक कुन-कुन तत्वहरु को कति-कति परमाणुहरु द्धारा मिलेर बनेको छ ।
उदाहरणको लागि मिथेन को सूत्र CH4 हो जसले इंगित गर्छ कि मिथेन को अणु कार्बन एवं हाइड्रोजन को परमाणुहरु संग मिलएर बनएको छ तथा मिथेनको एक अणु मा कार्बनको एक परमाणु तथा हाइड्रोजन का चार परमाणु हुन्छन्। तर यस सूत्रले यो थाहा हुँदैन कि कार्बनको एक परमाणु तथा हाइड्रोजन का यि चार परमाणु कुन प्रकारले र कसरि व्यवस्थित छन्। अर्थात यिनीहरु एक नै समतलमा छन् कि त्रिबिममा हुन्; यिनिहरु बिचमा भएका बन्धनहरु को बीचमा कति कोण छ; बन्धनहरु को लम्बाई कति छ? आदि को अणुसूत्रले कुनै पनि कुराको ज्ञान हुदैन।
यिनलाइ पनि हेर्नुहोस [सम्पादन गर्ने]
- संरचना सूत्र
- प्रयोगाधारित सूत्र या आनुभविक सूत्र (emperical formula)
- रासायनिक समीकरण
- रासायनिक प्रतीक (chemical symbols)