रिनी लरुइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिनी लरुइ
जन्म(१९७०-०८-१४)अगस्ट १४, १९७०[१]
सेन्ट लुइस, मिसौरी, संयुक्त राज्य[१]
अन्य नामRenee LeRue, Renee LaRaue
जातीयताककासियन
उचाइ५ फिट ७ इन्च (१.७० मी)[१]

रिनी लरुइ (१४ अगस्ट १९७०) अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।[१] उनले अर्की अश्लील चलचित्र अभिनेत्री शे साइट्ससँग मिलेर ड्र्यागनफ्लाई प्रोडक्सन नामक वयस्क चलचित्र कम्पनी सञ्चालन गरिन ।[२] रिनीले २ वटा चलचित्रहरू: "इलेमेन्ट्स अफ डिजायर" र "सेक्स इलुजन" निर्देशन गरिन ।[१]

अवार्डहरू[सम्पादन गर्नुहोस्]

  • २००२ एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट सामुहिक यौन दृश्य, भिडियो – एक्स-रेटेड अडिक्सन ३[३]
  • २००३ एभिएन अवार्ड (मनोनित) – बेस्ट अल-गर्ल सेक्स सिन, फिल्म – पेइङ द पाइपर[४]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Renee LaRue", IAFD.com, अन्तिम पहुँच २००८-१०-१२ 
  2. "Shay Sights and Renee LaRue Form Dragonfly Productions", AVN.com, २००३-०१-३१, अन्तिम पहुँच २००९-१२-०१ [dead link]
  3. "2002 AVN Awards Nominations List", AVN.com, मूलबाट २००१-१२-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१०-०२  वेब्याक मेसिन अभिलेखिकरण २००१-१२-०८ मिति
  4. "2003 AVN Awards Nominations List", AVN.com, मूलबाट २००२-११-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१०-०२  वेब्याक मेसिन अभिलेखिकरण २००२-११-२७ मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]