लिन्डा लभलेस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लिन्डा लभलेस
चित्र:Linda Lovelace photo.jpg
जन्म लिन्डा सुसन बोरम्यान
10 जनवरी 1949
ब्रोन्स, न्यू योर्क, संयुक्त राज्य
मृत्यु अप्रिल 22, 2002(2002-04-22)
डेन्भर, कोलोराडो, संयुक्त राज्य
अन्य नाम Linda Lovelace
जातीयता Caucasian
उचाइ ५ ft ८ in (१.७३ m)
जिवनसाथी चक ट्रेनर (divorced)
ल्यारी मार्चियानो (१९७४-१९९६)
वयस्क चलचित्र संख्या २१ (per IAFD)


लिन्डा सुसन बोरम्यान वा लिन्डा लभलेस ( १० जनवरी १९४९ - २२ अप्रिल २००२) अमेरिकन अश्लिल चलचित्र अभिनेत्री हुन । उनी १९९२ को अत्यधिक सफल अश्लिल चलचित्र डिप थ्रोटमा गहिरो मुख मैथूनको दृष्यको लागि चर्चित भईन । पछि उनी पहिलो श्रीमानले जबरजस्ति यस क्षेत्रमा धकेलिदिएको आरोप लगाउँदै आफ्नो करियरको निन्दा गरिन ।

केही चलचित्रहरू[सम्पादन गर्ने]

  • Dogarama (1971)
  • Sex for Sale (short) (uncredited) (1971)
  • Peeverted (short) (1971)
  • Knothole (short) (1971)
  • Gomorrahy (short) (uncredited) (1972)
  • Deep Throat (1972)
  • The Confessions of Linda Lovelace (1974)
  • Deep Throat Part II (1974) as Nurse Lovelace
  • Linda Lovelace for President (1975)

किताबहरू[सम्पादन गर्ने]

Boreman has been the subject of five biographies, four authored or co-authored by her:

अन्य किताबहरू:

  • Jack Stevenson (ed): Fleshpot – Cinema's Sexual Myth Makers & Taboo Breakers (Headpress, England 2000): Features an interview with her.

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]


[[zh:琳達·拉芙蕾絲]