लुई एजेन काभेन्याक
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
लुई एजेन काभेन्याक (सन् १८०२-१८५७) फ्रान्सेली जर्नेल, प्रतिक्रियावादी राजनैतिक कार्यकर्ता । सन् १८४८को जुन महिनामा सैनिक तानासाहीको नेतृत्व गरेअ पेरिसका मजदुरहरूको जुन विद्रोहलाई उनले अति नै क्रूरतापूर्वक दबाइदिएका थिए । [१]
[सम्पादन गर्ने] स्रोतहरू
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Louis-Eugène Cavaignac |
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८५
