वरुण तेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोनिडेला वरुण तेज
जन्म(१९८९-०१-१९)१९ जनवरी १९८९
हैदराबाद,भारत
वासस्थानतेलङ्गना
राष्ट्रियता Indian
पेशाअभिनेता
कार्यकाल२०१४-बर्तमान

वरुण तेज (अङ्ग्रेजी: Varun Tej) एक भारतीय चलचित्र अभिनेता हुन् । उनी तेलुगू चलचित्रमा पनि काम गर्दछन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक निर्देशक भुमिका टिप्पणी
२००० हेन्ड्स अप शिव नागेश्वोर राव वरुण
२०१४ मुकुन्ड श्रीकान्त अल्लड्डा मुकुन्ड
२०१५ काचे कृश हरि बाबु
२०१५ लोफर पुरि जगन्नद राजा
२०१६ मिस्टर श्रीनु भैटल प्री प्रोडक्सन[१][२]
२०१६ फिदा

सेखर कमुल्ला

प्री प्रोडक्सन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http:// www.deccanchronicle.com/entertainment/tollywood/050316/it-s-official-srinu-vaitla-to-direct-varun-tej.html" It’s official, Srinu Vaitla to direct Varun Tej"
  2. http://www.ibtimes.co.in/varun-tej-krishs-rayabhari-shelved-mega-family-hero-team-srinu-vaitla-668249"Varun Tej-Krish's 'Rayabhari' shelved; Mega family hero to team up with Srinu Vaitla"

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]