वर्ल्डलिङ्क कम्युनिकेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिसौ वर्ष पुरा भएको लोगो
WorldLink Communications
व्यवसाय प्रकार
Public
उद्योगदूरसञ्चार
स्थापित1995
स्थापनाकर्तादिलिप अग्रवाल
केन्द्रीय कार्यालयKathmandu, Nepal
सेवा क्षेत्र
Nepal
मुख्य व्यक्ति
Samit Jana, Keshav Nepal,
सेवाहरूBroadband Internet access
कर्मचारी सङ्ख्या
3000
वेबसाइटworldlink.com.np

वर्ल्डलिंक कम्युनिकेसन नेपाल को एक इन्टरनेट सेवा प्रदायक हो। यो नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो [१] उच्च गतिको एफटीटीएक्स, आईपीटीभी र फिक्स्ड वायरलेस ब्रॉडब्यान्ड सेवा प्रदान गर्दछ [२] नेपाल टेलिकम प्राधिकरणको डिसेम्बर २०१७ को तथ्याङ्क अनुसार वर्ल्डलिंकले ४ लाख सक्रिय उपभोक्ता ब्रोडब्याण्ड इन्टर्नेट खाता र अधिक छ। २००० भन्दा अधिक कर्पोरेट खाताहरू साथै २५ हजार IPTV सदस्यहरू छन्। नेपालका ७७ जिल्लाहरूमध्ये, वर्ल्डलिंकको तीमध्ये ६३ जिल्लामा पहुँच छ। आईपीटीभी सेवा प्रदान गर्ने यो नेपालमा पहिलो इन्टरनेट सेवा प्रदायक पनि हो। [३] मे २०१९ [४] [५] मा नेपाल दूरसञ्चार प्राधिकरण द्वारा मे २०१९ मा प्रकाशित एमआईएस रिपोर्ट अनुसार, वर्ल्डलिंकसँग FTTH मा २, ८२,३०५ ग्राहक छन् र फाइबर इन्टर्नेट बजारको ५७% हिस्सा ओगट्छ। [६] [७] [८]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. ""Worldlink, Largest Internet service provider in Nepal";", www.bossnepal.com, अन्तिम पहुँच २०१८-०१-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२७ मिति
  2. ""Worldlink and Nokia Build Nepal's first 100G optical Network";", www.thehimalayantimes.com, ३१ जुलाई २०१७, अन्तिम पहुँच २०१८-०१-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-२७ मिति
  3. ""Worldlink is set to expand 100Gbps Internet Service";", www.ictframe.com, १९ अप्रिल २०१७, अन्तिम पहुँच २०१८-०१-२६ 
  4. Authority, Nepal Telecommunications, "MIS Reports", NEPAL TELECOMMUNICATIONS AUTHORITY (नेपाल दूरसञ्चार प्राधिकरण ) (en-GBमा), अन्तिम पहुँच २०१९-०७-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१८ मिति
  5. Authority, Nepal Telecommunications, "MIS Reports", NEPAL TELECOMMUNICATIONS AUTHORITY (नेपाल दूरसञ्चार प्राधिकरण ) (en-GBमा), अन्तिम पहुँच २०१९-०७-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-१८ मिति
  6. "Total Internet subscribers in Nepal in 2019", Telecomkhabar (en-USमा), २०१९-०७-०७, अन्तिम पहुँच २०१९-०७-१८ 
  7. ""Nokia and WorldLink to deploy FTTH network across Nepal";", www.telecom.economictimes.indiatimes.com, १७ Jan २०१८, अन्तिम पहुँच २०१८-०१-२६ 
  8. ""WorldLink Selects Juniper Networks to Power Nepal’s Networking Transformation";", www.juniper.net, २१ Aug २०१८, अन्तिम पहुँच २०१८-१०-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-३० मिति

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]