विकिपीडिया:नेपालीमा कसरी टाइप गर्ने

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विकिपीडियामा देवनागरी टाइप गर्नकालागि धेरै तरिकाहरु छन्। तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ। त्यसको कीबोर्ड म्याप हेर्नका लागि विकिपीडिया इनपुट प्रणाली पढ्नुहोस्। नेपाली टाइपका अन्य प्रणालिहरुलागि अन्य प्रणालिहरु हेर्नुहोस्।

विकिपीडिया इनपुट प्रणाली

नेपाली विकिपीडियामा सम्पादनकोलागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ। यो ध्वन्यात्मक लिप्यन्तरणमा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ। यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ -

अं अः अँ आँ
a aa/A i I/ee/ii u U/oo/uu e ai o au aM a: E O aMM aaMM R RU/Roo Rl/Rlu


ka kha ga gha NG
ca Ch ja jha/za NY
Ta Tha Da Dha Na
ta tha da dha na
pa pha/fa ba va/bha ma
ya ra la wa sha
क्ष
Sha sa ha La xa/kSh
ज्ञ ड़ ढ़
GY DDa DDha


म् मा मि मी मु मू मे मै मो मौ मं मः म्र
m^^ ma maa mi mI/mee/mii mu mU/moo/muu me mai mo mau maM ma: mra
र्म मॅ मॉ मँ माँ मृ
rma mE mO mMM maMM mR


q : ॑ (udaatta) qq : ॒ (anudaatta) Q : ॓ (grave) QQ : ॔ (accute) J : ़ (nukta) H:ः H:‌ Freezes a letter in its half form, eg-(य्‌र्‌ल्‌व्)


ॐ : AUm श्री : shrI, shree


अऽ : ~ (avagraha) ॰ : C (abreviation) । : Z (ardhacharana,khada danda) ॥ : ZZ (poornacharan)


१२३४५६७८९० 1234567890


अन्य प्रणालीहरु

फोनेटिक

फोनेटिक नेपाली टाइपिंगको निम्ति दुइ प्रमुख अफलाइन औजार बरह आइऍमई तथा गूगल इण्डिक ट्राँसलिट्रेशन छन्। यसको कम्प्यूटरमा स्थापित गरेपछि विकिपीडियामा सीधै नेपाली टाइप गर्न सक्नुहुनेछ।

इनस्क्रिप्ट

देवनागरीमा लेख्न एक स्थायी उपाय इनस्क्रिप्ट कुञ्जीपटको प्रयोग पनि गर्न सकिन्छ। इन्स्क्रिप्ट एउटा टच टाइपिंग कुञ्जीपटल हो जो भारतीय भाषाहरुको लिपिहरुमा कम्प्यूटरमा लेख्नकोनिम्ति प्रयोग हुन्छ। यो भारतीय लिपिहरुको लागि भारत सरकारद्वारा मानकको रूपमा स्वीकृत छ। तल दिएको चित्र टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड हो।

टीवीऍस कम्पनीको इनस्क्रिप्ट द्धिभाषीय कीबोर्ड

अचेल नया प्रचालन तंत्रहरु, जस्तै - विण्डोज़ २०००, विण्डोज़ एक्सपी, लिनक्स एवं म्याकिन्टोशमा इनस्क्रिप्ट अन्तर्निर्मित (इन-बिल्ट) आउँछ।

रेमिंगटन

यदि तपाईलाई पुरानो मेक्यानिकल टाइपराइटरमा अथवा पुरानो नन-यूनिकोड फण्ट कृतिदेवको टाइपिङ्गको अभ्यास छ भनें तपाईं रेमिङ्गटन टाइपिंग औजारहरुको प्रयोग गर्न पनि सक्नुहुन्छ। रेमिङ्गटनको निम्ति एउटा प्रमुख औजार इण्डिक आइएमई हो। यो भारत मा धेरै प्रचलित छ।

विभिन्न टाइपिंग औजार

अफलाइन टाइपिंग औजार

डाउनलोड गरेर इण्टरनेटसित नजोडी पनि (अफलाइन) प्रयोग हुने टाइपिंग औजार:

अनलाइन टाइपिंग औजार

Romanized Nepali Keyboard Layout

‌ ‌‌TODO: Romanized Nepali Keyboard from MPP now in Download.com.np

Traditional Nepali Keyboard Layout

TODO:

सन्दर्भ

व्यक्तिगत औजारहरू

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा