विटल्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विटल्स वा विटल्स्

सन् १९६४मा विटल्स् न्युयोर्क आईपुग्दा खेरिको तस्विर

साट्ठीका दशकको बेलामा वेलायतको लीभरपूल शहरमा चार जना युवाहरु द्वारा स्थापित 'द विटल्स' 'The Beatles' भन्ने सांगितिक ब्याण्ड संसारमा अहिले सम्मको सबैभन्दा लोकप्रिय ब्याण्ड हो । यस ब्याण्डका सदस्यहरु थिऐ: जोन लेनन, पल मेकार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा