विसं २०७९ को डोटी भूकम्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७९ को डोटी भूकम्प
विसं २०७९ को डोटी भूकम्प is located in नेपाल
विसं २०७९ को डोटी भूकम्प
युटिसी समय2022-11-08 20:27:23
संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षण-उन्नत राष्ट्रिय भूकम्पीय प्रणालीComCat
स्थानीय समय02:12 NST (UTC+5:45)
म्याग्निच्युड5.7 ṃ
गहिराइ१८.७ किमी (११.६ माइल)
अधिकेन्द्र२९°१६′२६″N ८१°११′२०″E / २९.२७४°N ८१.१८९°E / 29.274; 81.189निर्देशाङ्कहरू: २९°१६′२६″N ८१°११′२०″E / २९.२७४°N ८१.१८९°E / 29.274; 81.189
हलचलMain Central Thrust
प्रकारReverse
प्रभावित क्षेत्र= नेपाल, भारत
कुल क्षतिSevere
अधिकतम् तीव्रताVII (Very strong)
पहिरोYes
मानवीय क्षति६ जनाको मृत्यु, १३ घाइते

कार्तिक २२, २०७९ नेपालको प्रमाणिक समय अनुसार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्प गयो. राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । भूकम्पले पश्चिम नेपाल र उत्तर पश्चिमी भारतमा क्षति पुर्यायो।

भूकम्प[सम्पादन गर्नुहोस्]

यो भूकम्प नेपाल, भारत र चीनका ४ करोड भन्दा धेरै मानिसले महसुस गरेका थिए। [१] यो भूकम्प डिप-स्लिप फल्ट/ रिभर्स फल्ट (Dip-slip faults/reverse faulting) को परिणाम थियो। ४०० किलोमिटर (२५० माइल) पर भारतको राजधानी नयाँ दिल्ली सम्म यो भूकम्पको धक्का महसुस गतिएको थियो।[२]

तीव्रता[सम्पादन गर्नुहोस्]

पराकम्पहरू[सम्पादन गर्नुहोस्]

भूकम्पले गरेको विनाश[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

नेपालको डोटी जिल्लामा चार जना बालबालिका सहित छ जना मानिस को मृत्यु भयो। [३] उनीहरू घरले भत्किदा पुरिएर उनीहरूको मृत्यु भएको थियो। [४] १२ जना घाइते भएका छन्, जसमध्ये पाँच जना गम्भीर घाइते भएका थिए भने दर्जनौ घरमा क्षति पुगेको छ। [५][६]

भारत[सम्पादन गर्नुहोस्]

भारतको उत्तराखण्ड राज्यमा, भूकम्पमा भाग्दै गरेकी एक महिला घाइते भएकी छिन्। कयौं घरमा चिरा परेका छन्।[७][८]

ज्यानहानी तथा हताहत[सम्पादन गर्नुहोस्]

जनहानी तालिका[सम्पादन गर्नुहोस्]

क्षति[सम्पादन गर्नुहोस्]

आर्थिक घाटा तथा सामाजिक पक्ष[सम्पादन गर्नुहोस्]

राहत कार्य[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]