सामग्रीमा जानुहोस्

अर्जुनधारा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शनि-अर्जुन नगरपालिकाबाट अनुप्रेषित)
अर्जुनधारा नगरपालिका
अर्जुनधारा नगरपालिका is located in कोशी प्रदेश
अर्जुनधारा नगरपालिका
कोशी प्रदेशको नक्सामा अर्जुनधारा नगरपालिकाको अवस्थिति
अर्जुनधारा नगरपालिका is located in नेपाल
अर्जुनधारा नगरपालिका
अर्जुनधारा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°E / 26.56; 87.72निर्देशाङ्कहरू: २६°३४′N ८७°४३′E / २६.५६°N ८७.७२°E / 26.56; 87.72
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखबलदेवसिंह गोम्देन तामाङ (नेकपा (एमाले))
 • उपप्रमुखखड्गमाया पराजुली (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०९.८६ किमी (४२.४२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८४,०१८
 • घनत्व७६०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
वेबसाइटआधिकारिक वेबसाइट

अर्जुनधारा नगरपालिका झापाका ८ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका अर्जुनधाराशनिश्चरे गाविसहरू मिलेर बनेको शनि-अर्जुन नगरपालिका र खुदुनावारी गाविस यसमा गाभिएको थियोे।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अर्जुनधारा नगरपालिकाको कुल जनसङ्ख्या ८४,०१८ रहेको छ भने यहाँ २०,९३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]