शेखर घर्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Shekhar Gharti
शेखर घर्ती
जन्म (1996-11-19) १९ नोभेम्बर १९९६ (उमेर २७)
Surkhet, Nepal
राष्ट्रियताNepali
पेशाActor•Dancer•Choreographer
कार्यकाल2015-Present

शेखर घर्ती (अङ्ग्रेजी: Shekhar Gharti) एक नेपाली अभिनेता, नर्तक र कोरियोग्राफर हुन् जो नेपाली नृत्य र संगीत उद्योगमा आफ्नो कामका लागि परिचित छन्। [१] उनी रियो छमछमी सिजन ३ (२०२२) [२] र डान्सिङ विथ द स्टार्स नेपाल (२०२३) को फर्स्ट रनरअप हुन् जसले उनलाई नेपाली दर्शकहरूमाझ चिनाएको थियो। त्यसपछी उन्को धेरै चर्चा भयेको थियोे । उन्ले धरै म्युजिक भिडियोमा काम गरेका छन् । [३] [४] [५]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

शेखर घर्ती मगरको जन्म नेपालको सुर्खेतमा भएको थियो । उनको अहिलेसम्म विवाह भएको छैन । [६] [७]

करियर[सम्पादन गर्नुहोस्]

शेखरले आफ्नो पहिलो म्युजिक भिडियो ‘मन मुटु’ सार्वजनिक गरेका छन् । [८] त्यसपछि उनले नेपाल नृत्य रियालिटी शो रियो छमछमी सिजन ३ (२०२२) मा भाग लिए, जहाँ उनी फस्ट रनरअप भए, जसले उनलाई व्यापक दर्शकमाझ चिन्यो। [९] [१०] त्यसपछि उनलाई म्युजिक भिडियो र चलचित्रका धेरै अफर आए । २०२३ मा, उनले अर्को नेपाली नृत्य रियालिटी शो, डान्सिङ विथ द स्टार्स नेपालमा भाग लिए, जहाँ उनी फस्ट रनरअप भए। [११] [१२]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "अभिव्यक्ति शैलीका लागि नृत्य सुन्दर उपहार : शेखर घर्तीमगर", Himalaya Times (en-USमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  2. नागरिक, "छमछमीबाट बाहिरिए जीवन", nagariknews.nagariknetwork.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  3. "‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज, तीन जोडीबीच प्रतिस्पर्धा", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  4. "राष्ट्रिय लोकनृत्यको उपाधी घर्ती मगरद्वयलाई", www.hamropatro.com, अन्तिम पहुँच २०२३-०७-२९  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-२९ मिति
  5. "‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज, कसले मार्ला बाजी ?", Yoho Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  6. "छिरिङ र सरोजलाई डान्सिङ स्टार्स नेपालको उपाधि", Himalaya Times (en-USमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  7. Malla, Tilak (२०२१-०५-३१), "प्रतिष्ठानद्वारा आयोजित अनलाइन लोकनृत्य प्रतियोगितामा सुर्खेतका शेखर घर्ती बिजयी", Samudrapari.com (en-USमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  8. "छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि", Setopati (en-USमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  9. नागरिक, "छमछमीबाट बाहिरिए एलेक्स", nagariknews.nagariknetwork.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२९ 
  10. "मगर गट ट्यालेन्ट प्रतियोगिता : स्वेक्षाले मारिन् बाजी", News24 : Premium News Channel (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२९  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-२९ मिति
  11. "कल्याण सेरचनको स्मृतिमा आयोजित राष्ट्रिय लोकनृत्यको उपाधी घर्ती मगरद्धयलाई", Dhorpatan News (en-USमा), २०१९-०७-२९, अन्तिम पहुँच २०२३-०७-२९ 
  12. "डान्सिङ स्टार्सको उपाधि शेर्पा र प्रजाले जित्यो", GorakhaPatra, अन्तिम पहुँच २०२३-०७-२९