सहिद स्मारक ए-डिभिजन लिग २०६०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०६०
विजेतामनाङ-मर्स्याङ्दी क्लब
खेलिएका खेलहरू६६
गोलहरू277 (प्रति खेलमा ४.२)
सर्वाधिक गोलकर्तारमेश बुढाथोकी
वसन्त थापा
सुरेन्द्र तामाङ
(१४ गोल)

२०६० सालको नेपाली राष्ट्रिय लिग मनाङ मर्स्याङ्दी क्लबले जित्न सफल भएको थियो।

लिग तालिका[सम्पादन गर्नुहोस्]

क्लब खेल जित बराबरी हार गोल गरेको गोल खाएको गोल अन्तर अंक
मनाङ-मर्स्याङ्दी क्लब ११ ४३ १२ ३१ २८
नेपाल पुलिस क्लब ११ ३४ १२ २२ २४
थ्री स्टार क्लब ११ ३५ १२ २३ २३
एनआरटी ११ १९ १६ २२
फ्रेन्ड्स क्लब ११ २२ १२ १० २१
संकटा क्लब ११ २३ १२ ११ २१
जावलाखेल ११ १६ १८ (-२) १६
आरसीटि ११ १८ २३ (-५) १५
ब्वाइज स्पोर्ट्स क्लब ११ २० २५ (-५)
ब्वाइज युनियन क्लब ११ ३८ (-१५)
काठमाडौ क्लब ११ ३२ (-२३)

कार्ड[सम्पादन गर्नुहोस्]

  • पहेलो कार्ड : १०३ वटा
  • रातो कार्ड : २ वटा

नक्साल तथा थ्री स्टार क्लबले सर्वाधिक १३/१३ पहेँलो कार्ड पाएको थियो।

यस्तै रेफ्रि वीरेन्द्र पाण्डेले सर्वाधिक १७ खेल खेलाएर भने जम्मा ९ खेल खेलाएका श्रीराम श्रेष्ठले सर्वाधिक २८ पहेँलो कार्ड देखाएका थिए खेलाडी मध्ये थ्री स्टारका नारायण मानन्धर तथा फ्रेन्डसका प्रशान्त गिरिले सर्वाधिक ४/४ वटा पहेँलो कार्ड पाएका थिए।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरू

खेलाडी विधा क्लब
जिवेश पाण्डे उत्कृष्ट खेलाडी संकटा
रितेश थापा उत्कृष्ट गोलरक्षक थ्री स्टार क्लब
सागर थापा उत्कृष्ट डिफेन्डर संकटा
कुमार थापा उत्कृष्ट मिडफिल्डर मनाङ-मर्स्याङ्दी
रमेश बुढाथोकी उत्कृष्ट स्ट्राइकर पुलिस क्लब

ह्याट्रिक[सम्पादन गर्नुहोस्]

सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]

१४ गोल

  • रमेश बुढाथोकी

  • सुरेन्द्र तामाङ

१३ गोल
  • जीवेश पान्डे
१० गोल
  • सुनिल सुवेदी
८ गोल
  • दीपक लामा
  • विजय गुरूङ
७ गोल

  • राजन रायमाझी
  • दिपक खवास

६ गोल

  • रविन व्यञ्जनकार
  • केन्द्र लिम्बू

स्रोत[सम्पादन गर्नुहोस्]