सुँगुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुँगुर
बच्चालाई स्तनपान गराउदै गरेको सुँगुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
उपवर्ग:
उपवर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Sus

Linnaeus, 1758
Species
  • See text

सुँगुर अथवा च्वाँचे एउटा घरपालुवा स्तनधारी जनावर हो। ई.पू. 5000 देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्।[१] यसलाई मासु खानका निम्ति पालिन्छ। पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई बुचो भनिन्छ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pigs Force Rethink on Human History University of Oxford Press Office. 11 March 2005.

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]