सुमना श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एक मन्त्रि हुन् । उनि राष्ट्रिय स्वतन्त्र पार्टी को एक संसद हुन् ।[१]पहिलो निर्णय विश्वविद्यालयमा रहेको कुलपतिसहकुलपतिको व्यवस्था परिमार्जन गरि विश्वविद्यालयको नेतृत्व प्राज्ञिक ब्यवक्तिहरूबाट हुने कानुनी प्रबन्ध गर्ने निर्णय गरिन्।[२]

जिवानी[सम्पादन गर्नुहोस्]

सुमना श्रेष्ठको जन्म अक्टोबर १, १९८४ मा काठमाडौंमा भएको थियो ।

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले आफ्नो प्रवेशिका परीक्षा काठमाडौंको छेत्रपतिस्थित सरस्वती बोर्डिङ उच्च माध्यमिक विद्यालयमा पढिन्। त्यसपछि उनले बुढानिलकण्ठ स्कुलमा ए-लेभल अध्ययन पश्चात उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।[३]


राजनीति[सम्पादन गर्नुहोस्]

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् । [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जीवनी", sumanashrestha.com.np (नेपालीमा), अन्तिम पहुँच २०२४-०३-१४ 
  2. काठमाडौँ, रूबी रौनियार, "शिक्षामन्त्रीले त्याग्लिन् त सहकुलपति ?", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०३-१४ 
  3. "अमेरिकामा परामर्शदाता थिइन् सुमना श्रेष्ठ, स्वदेश फर्केर भइन् शिक्षामन्त्री :: शिलापत्र संवाददाता :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना", shilapatra.com, अन्तिम पहुँच २०२४-०३-१४ 
  4. "महिला नेतृलाई चेली नभनियोस् : सुमना श्रेष्ठ", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०३-१४