सूर्यमुखी फूल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Helianthus annuus
सूर्यमुखी फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): फूल फुल्ने (एन्जिओस्पर्म)
(unranked): Eudicots
(unranked): Asterids
गण: Asterales
कुल: Asteraceae
उपकुल: Helianthoideae
Tribe: Heliantheae
वंश: Helianthus
द्विपद नाम
Helianthus annuus हेलिएन्थस अ्यान्युअस
L.

सूर्यमुखी फूलको वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (Helianthus annuus) हो। ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो। सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो। जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै सूर्यमुखी भएको हो , यसलाई नेपालमातारामण्डल पनि भनिन्छ। यसको मूख्य उपयोग बगैंचा तथा घर सजावटमा हुने गर्दछ भने यसको बिऊ तेलहनको रूपमा प्रयोग गरिन्छ।

नेपालमा गरिएको सूर्यमुखी फूलको खेति


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा