स्पाइडर-म्यान: होमकमिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्पाइडर-म्यान: होमकमिङ
Spider-Man: Homecoming
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकजोन वाट्स
पटकथा
कथा
  • जोनाथन गोल्डस्टीन
  • जोन फ्रान्सिस डेली
निर्माता
मुख्य कलाकार
छायाङ्कनसाल्भाटोर टोटिनो
सम्पादन
सङ्गीतमाइकल जकीनो
वितरक
कम्पनीहरू
वितरकसोनी पिक्चर्स इन्टरटेनमेन्ट
प्रदर्शन मिति
  • २८ जुन २०१७ (2017-06-28) (हलिउड)
  • ७ जुलाई २०१७ (2017-07-07) (संयुक्त राज्य अमेरिका)
अवधि
१३३ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$१७५ मिलियन
बक्स अफिस$८८०.२ मिलियन

स्पाइडर-म्यान: होमकमिङ (अङ्ग्रेजी:- Spider-Man: Homecoming) सन् २०१७ को अमेरिकी सुपरहिरो चलचित्र, जुन मार्भल कमिक्सको चरित्र स्पाइडर-म्यानमा आधारित छ। चलचित्र मार्भल स्टुडियोजकोलम्बिया पिक्चर्सद्वारा निर्मित र सोनी पिक्चर्स रिलिजिङद्वारा वितरित गरिएको हो। यो स्पाइडर म्यान चलचित्र श्रृङ्खलाको दोस्रो रिबुट र मार्भल सिनेमेटिक युनिभर्समा १६औँ चलचित्र हो। चलचित्रको पटकथा जोनाथन गोल्डस्टीन, जोन फ्रान्सिस डेली, वाट्स, क्रिस्टोफर फोर्ड, क्रिस म्याककेनाएरिक सोमर्सद्वारा लेखिएको हो, र चलचित्र जोन वाट्सद्वारा निर्देशित छ। चलचित्रमा टम हल्यान्ड, माइकल किटन, जोन फेवरू, गेनिथ पाल्ट्रो, जेन्डेया, डोनाल्ड ग्लोभर, जेकोब बेटालन, लौरा ह्यारियर, टोनी रेवेलोरी, बुकिम वुडबाइन, टाइन डेले, मारिसा टोमेईरोबर्ट डौनी जुनियर प्रमुख भूमिकामा छन्। स्पाइडर-म्यान: होमकमिङमा, पीटर पार्कर आफ्नो उच्च विद्यालय जीवनको साथ नायक स्पाइडर म्यानलाई पनि सन्तुलित गर्न को लागि कोशिश गर्दछ।

कलाकार[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]