हंसा योगेन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हंसा योगेन्द्र
हंसा योगेन्द्र
जन्महंसा पाटनी
(1947-10-08) ८ अक्टोबर १९४७ (उमेर ७६)
इन्दौर, मध्य प्रदेश, भारत
राष्ट्रियताभारतीय
शिक्षाबिएससी, एलएलबी
मातृ शिक्षाप्रतिष्ठानमीठीभाई कलेज
शासकीय विधी महाविद्यालय, मुम्बई
पेशायोग गुरु, लेखक, शोधकर्ता, टेलिभिजन व्यक्तित्व
चिनारीको कारणयोग
जीवनसाथीजयदेव योगेन्द्र
परिवारश्री योगेन्द्र (ससुरा)

हंसा योगेन्द्र (जन्म: ८ अक्टोबर १९४७) एक भारतीय योग शिक्षक, लेखक, शोधकर्ता र टेलिभिजन व्यक्तित्व हुन्।[१][२] उनी आफ्ना ससुरा श्री योगेन्द्रले स्थापना गरेको योग संस्थान, मुम्बईका निर्देशक हुन्।[३] सन् १९२८ मा स्थापित यो संस्था सरकारी मान्यता प्राप्त गैर-लाभकारी र संसारको सबैभन्दा पुरानो सङ्गठित योग केन्द्र पनि हो।[४]

उनी टेलिभिजन शृङ्खला योग फर बेटर लिभिङको आयोजक थिइन् जसलाई सन् १९८० को दशकमा दूरदर्शन नेसनलमा प्रसारण गरिएको थियो। उनी क्वालिटी काउन्सिल अफ इन्डियाको योग प्रमाणीकरण समितिका प्रमुख र 'अन्तर्राष्ट्रिय योग बोर्ड'का अध्यक्ष हुन्। उनी भारतीय योग सङ्घका उपाध्यक्ष पनि हुन्।[५]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

हंसाको जन्म ८ अक्टोबर १९४७ मा एक जैन परिवारमा भएको थियो । उनको बुबाको नाम जितेन्द्र फुलचन्द पटनी र आमाको नाम तारा पटनी हो । हंसाले मिठीबाई कलेजबाट विज्ञानमा स्नातक पूरा गरिन् । पछि उनले योगा इन्स्टिच्युटमा योग शिक्षक प्रशिक्षण पाठ्यक्रम पूरा गरे। उनले मुम्बईको सरकारी कानून कलेजबाट कानूनमा स्नातक गरेका छन्। उनले सन् २०१८ को फेब्रुअरीमा ओपन इन्टरनेशनल युनिभर्सिटी फर कम्प्लिमेन्टरी मेडिसिनबाट पीएचडी गरेका थिए।[६]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनले सन् १९७३ मा जयदेव योगेन्द्रसँग विवाह गरिन्।[७] उनी श्री योगेन्द्रकी बुहारी हुन् ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "'Yoga is not a religious practice': Hansa Yogendra", The Week (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-०१ 
  2. "2021 Virtual Yoga Speaker Series: Dr. Hansa Yogendra | Wellness@Work", www.uoguelph.ca, अन्तिम पहुँच २०२४-०४-०१ 
  3. "Hansaji Jayadeva Yogendra, profile", The Yoga Institute (अङ्ग्रेजीमा), २०१३-०५-०२, अन्तिम पहुँच २०२४-०४-०१ 
  4. "Once Upon A Time: From 1918, this Yoga institute has been teaching generations, creating history", The Indian Express (अङ्ग्रेजीमा), २०१६-०७-०३, अन्तिम पहुँच २०२४-०४-०१ 
  5. "Smt. Hansaji Jayadeva Yogendra - Senior Vice President of Indian Yoga Association", Indian Yoga Association (en-USमा), अन्तिम पहुँच २०२४-०४-०१ 
  6. Reporter, Excellence (२०१८-०४-२४), "Dr. Hansaji Jayadeva Yogendra: On the Meaning of Life", Excellence Reporter (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-०१ 
  7. Feb 17, Kunal GuhaKunal Guha / Updated:; 2018; Ist, 04:16, "Prominent yoga guru passes away", Mumbai Mirror (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-०१ 
  8. "Neighbourhood Haven The Yoga Institute", DNA India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०४-०१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]