हुर्के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हुर्के (English:Hurke | कहिलेकाही:हुड्के), सुर्खेत जिल्ला कुनाथरी गाविस अन्तर्गत वडा नम्बर ९ मा पर्ने एक सानो गाउँ हो। यो गाउँ, जिल्ला सदरमुकाम वीरेन्द्रनगरदेखि लगभग १२ किमि पश्चिममा अवस्थित छ। यो गाउँलाई कर्णाली राजमार्गले छोएको हुदाँ यातायातको सहज सुविधा छ भने स्वास्थ्य सेवाको उपलब्धता छैन।