ह्युस्टन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
ह्युस्टन संयुक्त राज्य अमेरिकाको चौथौ ठूलो शहर हो। यो टेक्सस राज्यको सबभन्दा ठूलो शहर पनि हो। सन् २००९मा गरिएको जनगणनाको अनुसार ह्युस्टनको जनसंख्या २२ लाखको हाराहारीमा छ। यो सहर १६०० वर्ग किलोमिटरको क्षत्रफलमा फैलिएको छ। ह्युस्टन ह्यारिस् काउण्टी अन्तर्गत पर्दछ।