टेक्सस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेक्सस
Texas

टेक्सस क्षेत्रफल र जनसङ्ख्याको आधारमा संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो राज्य हो। संयुक्त राज्यको मध्य-दक्षिणमा अवस्थित यो राज्यको दक्षिणमा मेक्सिको, पश्चिममा न्यू मेक्सिको राज्य, उत्तरमा ओक्लाहोमा राज्य, पुर्बोत्त्तरमा आर्कन्सा र पूर्वमा लुइजीआना पर्दछन। टेक्ससको क्षेत्रफल २६८,८२० बर्गमिल (६९६,२००बर्गकिमी) छ जनसङ्ख्या २.४७ करोड छ[१]। यो राज्यको सबैभन्दा ठूलो सहर ह्युस्टन हो भने डालाससान अन्तोनियो अमेरिकाका दस ठूला सहर मध्ये पर्छन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Introduction to Texas", Netstate.com।