नर्थ क्यारोलाइना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नर्थ क्यारोलाइना संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वमा पर्ने एक राज्य हो । यो राज्यको पूर्वमा एट्लान्टिक महासागर छ भने दक्षिणमा साउथ क्यारोलाइनाजर्जिया छन् । यसको पश्चिमी सीमा टेनेसीसित र उत्तरी सीमा भर्जिनिया राज्यसित जोडिएको छ । क्षेत्रफलका हिसाबले नर्थ क्यारोलाइना संयुक्त राज्य अमेरिकाको २८औं ठूलो राज्य हो भने जनसंख्याका आधारमा १०औं ठूलो हो ।