"ढाड दुख्ने समस्या" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २०: | पङ्क्ति २०: | ||
ढाड दुख्ने समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ। यो समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ। यसको प्रकृति मन्द पीडा दिने, अत्यन्त पीडा दिने, घोचेको जस्तो झस्का महशुस हुने वा पोल्ने खालको हुन सक्छ। यसको दुखाइ बिस्तारै पाखुरा हुँदै हातभर तथा खुट्टामा पनि सर्न सक्छ र दुखाइभन्दा फरक किसिमका लक्षण पनि देखापर्न सक्छ। ती लक्षणहरू नसामा चोट लागेको हात गोडा झन्झनाउनु, कमजोर हुनु वा स्तब्ध हुनु आदि हुन्। |

ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पूर्ण रूपमा निदान गरिएको उदाहरणहरू एकदमै कम छन्। डिस्क हर्नियोसिस तथा स्टेनोसिस भएको बेलामा पनि कुनै उपचार नगर्नु वा सुई लगाउनु वा सल्यकृया गर्नुको एक वर्षपछिको परिणाम लगभग उस्तै भएको र पीडा केही मात्रामा मात्र कम भएको पाइन्छ। अमेरिकामा प्राय मानिसहरूलाई चिकित्सककोमा धाउन वाध्य बनाउने कारणहरू मध्ये ढाडको तल्लो भागमा दुख्ने समस्या पाँचौ स्थानमा पर्दछ। दस मध्ये नौ वयस्कहरूले आफ्नो जीवनको कुनै न कुनै खण्डमा ढाड दुख्ने समस्या महशुस गरेका हुन्छन्। त्यस्तै दस मध्ये पाँच काम गर्ने वयस्कहरूको प्रत्येक वर्ष ढाड दुख्ने समस्या रहेको पाइन्छ। अमेरिकामा मानिसहरू दैनिक काममा जान नसक्नुका कारणहरू मध्ये ४०% ढाडको तल्लो भागमा दुख्ने समस्या हुने गर्दछ। यतिमात्र होइन विश्वभर हुने शारीरिक अपाङ्गताको एकमात्र प्रमुख कारण पनि हो। |
ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पूर्ण रूपमा निदान गरिएको उदाहरणहरू एकदमै कम छन्। डिस्क हर्नियोसिस तथा स्टेनोसिस भएको बेलामा पनि कुनै उपचार नगर्नु वा सुई लगाउनु वा सल्यकृया गर्नुको एक वर्षपछिको परिणाम लगभग उस्तै भएको र पीडा केही मात्रामा मात्र कम भएको पाइन्छ। अमेरिकामा प्राय मानिसहरूलाई चिकित्सककोमा धाउन वाध्य बनाउने कारणहरू मध्ये ढाडको तल्लो भागमा दुख्ने समस्या पाँचौ स्थानमा पर्दछ। दस मध्ये नौ वयस्कहरूले आफ्नो जीवनको कुनै न कुनै खण्डमा ढाड दुख्ने समस्या महशुस गरेका हुन्छन्। त्यस्तै दस मध्ये पाँच काम गर्ने वयस्कहरूको प्रत्येक वर्ष ढाड दुख्ने समस्या रहेको पाइन्छ। अमेरिकामा मानिसहरू दैनिक काममा जान नसक्नुका कारणहरू मध्ये ४०% ढाडको तल्लो भागमा दुख्ने समस्या हुने गर्दछ। यतिमात्र होइन विश्वभर हुने शारीरिक अपाङ्गताको एकमात्र प्रमुख कारण पनि हो।<ref name="2010 Global Burden of Disease Study">Institute for Health Metrics and Evaluation. [http://www.healthmetricsandevaluation.org/gbd/publications/policy-report/global-burden-disease-generating-evidence-guiding-policy "2010 Global Burden of Disease Study"]</ref> |
||
ढाड दुख्ने समस्याको पहिचान तथा उपचार सहज बनाउन यसलाई वर्गीकरण गरिन्छ। यसको संरचनात्मक वर्गीकरण मेरुदण्डको विभिन्न खण्डहरू: सर्भाइकल, थोरासिक, लम्बर तथा स्याक्रलका आधारमा गरिएको पाइन्छ। |
ढाड दुख्ने समस्याको पहिचान तथा उपचार सहज बनाउन यसलाई वर्गीकरण गरिन्छ। यसको संरचनात्मक वर्गीकरण मेरुदण्डको विभिन्न खण्डहरू: सर्भाइकल, थोरासिक, लम्बर तथा स्याक्रलका आधारमा गरिएको पाइन्छ। |
||
संयोजन तन्तुको निको हुने संरचनालाई आधार मानेर ढाड दुख्ने समस्याको अवधिलाई तीन वर्गमा विभाजन गरिएको छ। छोटो अवधिको पीडा १२ हप्तासम्म रहन्छ, यो अवधिलाई ६ देखि १२ हप्तासम्मको उपश्रेणीमा बाँडिएको हुन्छ। १२ हप्ताभन्दा बढीसम्म जारी रहने ढाड दुख्ने समस्यालाई लामो अवधिको पीडा भनिन्छ। यो समस्याको प्रकृतिले पीडा कुन तन्तुबाट |

०७:३७, २९ जुलाई २०१५ जस्तै गरी पुनरावलोकन
ढाड दुख्ने समस्या | |
---|---|
विभाग: | हाडजोर्नी शल्यचिकित्सा |
ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांशपेसी, नसा, हाड अथवा अन्य संरचनामा अनुभव गरिने समस्या हो। यद्यपी, कतै कतै पित्तथैली तथा पेन्क्रियाजको दुखाइलाई पनि ढाड दुखेको भन्ने गरेको पाइन्छ।
ढाड दुख्ने समस्या प्रायजसो ढाडको तल्लो भागमा महशुस गरिन्छ। यो लेखमा पूरै ढाड दुख्ने समस्याको बारेमा लेखिएको छ।
ढाड दुख्ने समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ। यो समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ। यसको प्रकृति मन्द पीडा दिने, अत्यन्त पीडा दिने, घोचेको जस्तो झस्का महशुस हुने वा पोल्ने खालको हुन सक्छ। यसको दुखाइ बिस्तारै पाखुरा हुँदै हातभर तथा खुट्टामा पनि सर्न सक्छ र दुखाइभन्दा फरक किसिमका लक्षण पनि देखापर्न सक्छ। ती लक्षणहरू नसामा चोट लागेको हात गोडा झन्झनाउनु, कमजोर हुनु वा स्तब्ध हुनु आदि हुन्।
ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पूर्ण रूपमा निदान गरिएको उदाहरणहरू एकदमै कम छन्। डिस्क हर्नियोसिस तथा स्टेनोसिस भएको बेलामा पनि कुनै उपचार नगर्नु वा सुई लगाउनु वा सल्यकृया गर्नुको एक वर्षपछिको परिणाम लगभग उस्तै भएको र पीडा केही मात्रामा मात्र कम भएको पाइन्छ। अमेरिकामा प्राय मानिसहरूलाई चिकित्सककोमा धाउन वाध्य बनाउने कारणहरू मध्ये ढाडको तल्लो भागमा दुख्ने समस्या पाँचौ स्थानमा पर्दछ। दस मध्ये नौ वयस्कहरूले आफ्नो जीवनको कुनै न कुनै खण्डमा ढाड दुख्ने समस्या महशुस गरेका हुन्छन्। त्यस्तै दस मध्ये पाँच काम गर्ने वयस्कहरूको प्रत्येक वर्ष ढाड दुख्ने समस्या रहेको पाइन्छ। अमेरिकामा मानिसहरू दैनिक काममा जान नसक्नुका कारणहरू मध्ये ४०% ढाडको तल्लो भागमा दुख्ने समस्या हुने गर्दछ। यतिमात्र होइन विश्वभर हुने शारीरिक अपाङ्गताको एकमात्र प्रमुख कारण पनि हो।[१]
ढाड दुख्ने समस्याको पहिचान तथा उपचार सहज बनाउन यसलाई वर्गीकरण गरिन्छ। यसको संरचनात्मक वर्गीकरण मेरुदण्डको विभिन्न खण्डहरू: सर्भाइकल, थोरासिक, लम्बर तथा स्याक्रलका आधारमा गरिएको पाइन्छ। संयोजन तन्तुको निको हुने संरचनालाई आधार मानेर ढाड दुख्ने समस्याको अवधिलाई तीन वर्गमा विभाजन गरिएको छ। छोटो अवधिको पीडा १२ हप्तासम्म रहन्छ, यो अवधिलाई ६ देखि १२ हप्तासम्मको उपश्रेणीमा बाँडिएको हुन्छ। १२ हप्ताभन्दा बढीसम्म जारी रहने ढाड दुख्ने समस्यालाई लामो अवधिको पीडा भनिन्छ। यो समस्याको प्रकृतिले पीडा कुन तन्तुबाट
सन्दर्भ सामग्रीहरू
- ↑ Institute for Health Metrics and Evaluation. "2010 Global Burden of Disease Study"