सामग्रीमा जानुहोस्

"निक्की हेली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
निक्की
(कुनै भिन्नता छैन)

०७:५९, २७ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

निक्की हेली
११औ दक्षिण कैरोलिनाको गवर्नर
पद बहाली
१२ जनवरी २०११
लप्टनकेन अर्द (रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका) (2011-2012)
ग्लेन माइक्कोनेल (रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका) (2012-2014) यानसी मैकगिल (डेमोक्रेटिक पार्टी, संयुक्त राज्य अमेरिका) (2014 से अब तक)
पूर्वाधिकारीमार्क सैनफोर्ड (रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका)
Member of the दक्षिण कैरोलिना House of Representatives
from the ८७औ district
कार्यकाल
११ जनवरी २००५ – ११ जनवरी २०११
पूर्वाधिकारीलैरी कून
उतराधिकारीटोड अटवाटर
व्यक्तिगत विवरण
जन्म
निम्रता निक्की रन्धावा

(1972-01-20) २० जनवरी १९७२ (उमेर ५२)
बमबर्ग, दक्षिण कैरोलिना,
संयुक्त राज्य अमेरिका
राष्ट्रियताभारतीय मूलको अमेरिकन
राजनीतिक दलरिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका
जीवन साथी(हरू)माइकल हेली
(२ बच्चा)
निवास(हरू)दक्षिण कैरोलिनाको गवर्नर हवेली (कार्यालय)
लेक्सिंगटन, दक्षिण कैरोलिना (व्यक्तिगत)
मातृ शिक्षाप्रतिष्ठानक्लेमसन विश्वविद्यालय (बी.एस.)
जीवनवृतिलेखाकार, राजनीतिज्ञ
वेबसाइटwww.governor.sc.gov

निम्रता निक्की रन्धावा हेली (अंग्रेजी: Nimrata Nikki Randhawa Haley, जन्म: २० जनवरी १९७२) अमेरिका को दक्षिण कैरोलाइना प्रान्तको गवर्नर हुन् । उनले भारतीय मूलको दोस्रो अमेरिकी गवर्नर र पहिलो महिला गवर्नर हुने गौरव हासिल गरेकी छिन् ।यो भन्दा पहिले भारतीय मूलको बबी जिंदल अमेरिकाको लूइजियाना प्रान्तको गवर्नर बनेकी थिइन् । उनी वर्तमानमा साउथ कैरोलिना प्रान्तको लेक्सिंगटन काउंटी बाट सांसद छिन् । हेली सिख माता-पिताको छोरि हुन् जिनको पूर्वज अमृतसर बाट आएर यहा बसेका थिए ।[][]

प्रारम्भिक जीवन


सन्दर्भ सामग्रीहरू

  1. "निक्की हेली न्यूज वीक के आवरण पर", वेबदुनिया हिन्दी।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "निक्की हेली की लोकप्रियता बढ़ी", बिजनेस स्टेंडर्ड, २१ फ़रवरी २०१३।  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरू