सामग्रीमा जानुहोस्

निक्की हेली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निक्की हेली
११औ दक्षिण कैरोलिनाको गवर्नर
पदमा
१२ जनवरी २०११
लप्टनकेन अर्द (रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका) (2011-2012)
ग्लेन माइक्कोनेल (रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका) (2012-2014) यानसी मैकगिल (डेमोक्रेटिक पार्टी, संयुक्त राज्य अमेरिका) (2014 से अब तक)
पूर्वाधिकारीमार्क सैनफोर्ड (रिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका)
Member of the दक्षिण कैरोलिना House of Representatives
from the ८७औ district
पदमा
११ जनवरी २००५  ११ जनवरी २०११
पूर्वाधिकारीलैरी कून
उतराधिकारीटोड अटवाटर
व्यक्तिगत विवरण
जन्म (1972-01-20) २० जनवरी १९७२ (उमेर ५४)
बमबर्ग, दक्षिण कैरोलिना,
संयुक्त राज्य अमेरिका
दलरिपब्लिकन पार्टी, संयुक्त राज्य अमेरिका
दम्पती(हरू)माइकल हेली
(२ बच्चा)
मातृ शिक्षाप्रतिष्ठानक्लेमसन विश्वविद्यालय (बी.एस.)
व्यवसायलेखाकार, राजनीतिज्ञ
वेबसाइटwww.governor.sc.gov

निम्रता निक्की रन्धावा हेली (अंग्रेजी: Nimrata Nikki Randhawa Haley, जन्म: २० जनवरी १९७२) अमेरिका को दक्षिण क्यारोलाइना प्रान्तको गवर्नर हुन् । उनले भारतीय मूलको दोस्रो अमेरिकी गवर्नर र पहिलो महिला गवर्नर हुने गौरव हासिल गरेकी छिन्। यो भन्दा पहिले भारतीय मूलको बबी जिन्दल अमेरिकाको लुइजियाना प्रान्तको गवर्नर बनेकी थिइन् । उनी वर्तमानमा साउथ कैरोलिना प्रान्तको लेक्सिंगटन काउंटीबाट सांसद छिन् । हेली सिख माता-पिताको छोरि हुन् जिनको पूर्वज अमृतसरबाट आएर यहा बसेका थिए ।[][]

प्रारम्भिक जीवन

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "निक्की हेली न्यूज वीक के आवरण पर", वेबदुनिया हिन्दी। |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "निक्की हेली की लोकप्रियता बढ़ी", बिजनेस स्टेंडर्ड, २१ फ़रवरी २०१३। |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू

[सम्पादन]