सामग्रीमा जानुहोस्

"शिवशक्ति सचदेव" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox person | name = शिवशक्ति सचदेव | image = File:Shivshakti Sachdev at fashion show.jpg | caption = शिवशक्ति...
(कुनै भिन्नता छैन)

२३:३४, ७ मार्च २०१६ जस्तै गरी पुनरावलोकन

शिवशक्ति सचदेव
शिवशक्ति सचदेव
जन्मशिवशक्ति सचदेव
(1993-05-21) २१ मे १९९३ (उमेर ३१)
दिल्ली, भारत
वासस्थाननवी मुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,
धर्महिन्दू

शिवशक्ति सचदेव (जन्म २१ मार्च १९९३)[१] एक भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनीले स्टार प्लसको टेली चलचित्र "सबकी लाडली बेबो"मा बेबो नारंगको भूमिका निभाउने कार्य गरिन्। उनले २००२मा भाभी, २००७मा हिरो , २००८मा ब्रेक टाइम मस्ती टाइम, २००८ मै उतरन र बालिका वधू, २००९मा सबकी लाडली बेबो , २०११मा अफसर बिटिया, २०१४मा इमोस्नल अत्याचार र २०१५मा ये हे आशिकी र दीया और बाती हममा अभिनय गरिन् ।

जीवनी

उनको जन्म २१ मार्च १९९३मा दिल्ली, भारतमा भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू