सामग्रीमा जानुहोस्

"कुमार मङ्गलम बिरला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:
}}
}}


'''कुमार मंगलम बिरला''' (जन्म 14 जून १९६७) एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् ।
'''कुमार मंगलम बिरला''' (जन्म 14 जून १९६७) एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् । बिरला समुह [[भारत]]मा सबै भन्दा ठुलो समुह निगममध्ये पर्द छ । यो समूह भारतको तेस्रो सबै भन्दा ठूलो व्यापार समूह हो। उहाँ बिरला प्रविधि र विज्ञान संस्थान कुलपति पनि हुनु हुन्छ । <ref name="corporate">[http://www.adityabirla.com/the_group/km_birla_profile.htm Profile] at [[Aditya Birla Group]]</ref>

==जीवनी==
कुमार मंगलम बिरलाको जन्म राजस्थान राज्यको एक [[मारवाडी]] व्यवसायी बिरला परिवारमा भएको थियो । चार्टर्ड एकाउन्टटेन्ट कुमार मंगलम बिरलाले लण्डन बिजनेस स्कूलबाट एम बी ए (MBA)को डिग्री हासिल गरे जहाँ उनि एक मानार्थ सदस्य पनि छन् । बिरलाकी एक पत्नी श्रीमती नीरजा कस्लीवाल र तीन बच्चाहरु अनन्याश्री, आर्यमन विक्रम और अद्वैतेषा छन् ।

==पुरस्कार तथा सम्मान==
* सन् २००६
: मोंटे कार्लो मोनाको का अनस्ट एण्ड यंग उद्यमी पुरस्कार मा [[भारत]]को प्रतिनिधित्व गरे, जहाँ उनलाई अर्न्स्ट एण्ड यंग वर्षका विश्व उद्यमी एकाडमी का एक सदस्यका रुपमा सामिल गरेका थिए ।

* सन् २००५
: वर्षका अर्न्स्ट एण्ड यंग उद्यमी पुरस्कारले सम्मानित भए - [[भारत]] ।
: बिजनेस टूडे द्वारा "सीईओ श्रेणीमा सर्वश्रेष्ठ युवा प्रदर्शन" को लागि नामांकन गरियो ।
: पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डसट्री - उद्योग रत्न ।

* सन् २००४

* सन् २००३

* सन् २००२


* सन् २००१

* सन् २०००

* सन् १९९९


* सन् १९९८




पङ्क्ति २५: पङ्क्ति ५३:


==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==
* [http://www.adityabirla.com/ आदित्य बिरला ग्रुप]
* [http://www.hindalco.com/ हिंडाल्को]
* [http://www.grasim.com/ ग्रासिम]
* [http://www.adityabirlanuvo.com/ आदित्य बिरला नुवो]
* [http://www.novelis.com/ नोवेलिस]
* [http://www.ideacellular.com/ आइडिया सेलुलर]
* [http://www.morestore.com/ आदित्य बिरला रिटेल]
* [http://www.minacs.adityabirla.com/ आदित्य बिरला मिनिक्स]
* [http://www.forbes.com/finance/lists/10/2004/LIR.jhtml?passListId=10&amp;passYear=2004&amp;passListType=Person&amp;uniqueId=2X62&amp;datatype=Person Forbes.com : फोर्ब्स वर्ल्ड्स रिचेस्ट पिपुल]
* [http://www.rediff.com/money/2005/sep/19spec.htm रेडिफ्स बायोग्राफी ऑन बिरला]
* [http://www.pr-inside.com/kumar-mangalam-birla-chancellor-and-r809661.htm कुमार मंगलम बिरला चांसलर एंड शोबना भरतिया प्रो चांसलर बिट्स पिलानी]
* [http://www.pr-inside.com/kumar-mangalam-birla-chancellor-and-r812666.htm कुमार मंगलम बिरला चांसलर एंड शोबना भरतिया प्रो चांसलर फॉर बिट्स पिलानी]
* [http://www.1888pressrelease.com/bits-pilani-moves-ahead-with-chancellor-kumar-mangalam-birla-pr-73542.html बिट्स पिलानी मुव्स अहेड विथ चांसलर कुमार मंगलम बिरला और प्रो चांसलर शोबना भरतिया ]
* [http://www.free-press-release.com/news/200809/1221622113.html फॉर बिट्स पिलानी, कुमार मंगलम बिरला इज चांसलर एंड शोबना भरतिया इज प्रो चांसलर]
* [http://www.free-press-release.com/news/200809/1221702676.html कुमार मंगलम बिरला चांसलर एंड शोबना भरतिया प्रो चांसलर फॉर बिट्स पिलानी]
* [http://www.newswiretoday.com/news/39898/ बिट्स पिलानी न्यू चांसलर कुमार मंगलम बिरला एंड प्रो चांसलर शोबना भरतिया]
* [http://www.indiaprwire.com/pressrelease/education/2008091813202.htm बिट्स पिलानी गेट्स गोइंग विथ कुमार मंगलम बिरला ओज चांसलर एंड शोबना भरतिया एज प्रो चांसलर]


[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]

१२:३१, २१ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

कुमार मंगलम बिरला
चित्र:Kumar-birla.jpg
जन्म (1967-06-14) जुन १४, १९६७ (उमेर ५७)
भारत
वासस्थानमुम्बई,भारत
राष्ट्रियताभारत
जातीयताहिन्दू[१]
मातृ शिक्षाप्रतिष्ठानमुम्बई विश्वविद्यालय
लण्डन बिजनेस स्कूल
पेशाआदित्य बिरला समूह का अध्यक्ष
जम्मा सम्पतिवृद्धिUS$७.९ बिलियन (2010)[]
धर्महिन्दू
सन्तान

कुमार मंगलम बिरला (जन्म 14 जून १९६७) एक भारतीय उद्योगपति तथा आदित्य बिरला समुहका अध्यक्ष हुन् । बिरला समुह भारतमा सबै भन्दा ठुलो समुह निगममध्ये पर्द छ । यो समूह भारतको तेस्रो सबै भन्दा ठूलो व्यापार समूह हो। उहाँ बिरला प्रविधि र विज्ञान संस्थान कुलपति पनि हुनु हुन्छ । []

जीवनी

कुमार मंगलम बिरलाको जन्म राजस्थान राज्यको एक मारवाडी व्यवसायी बिरला परिवारमा भएको थियो । चार्टर्ड एकाउन्टटेन्ट कुमार मंगलम बिरलाले लण्डन बिजनेस स्कूलबाट एम बी ए (MBA)को डिग्री हासिल गरे जहाँ उनि एक मानार्थ सदस्य पनि छन् । बिरलाकी एक पत्नी श्रीमती नीरजा कस्लीवाल र तीन बच्चाहरु अनन्याश्री, आर्यमन विक्रम और अद्वैतेषा छन् ।

पुरस्कार तथा सम्मान

  • सन् २००६
मोंटे कार्लो मोनाको का अनस्ट एण्ड यंग उद्यमी पुरस्कार मा भारतको प्रतिनिधित्व गरे, जहाँ उनलाई अर्न्स्ट एण्ड यंग वर्षका विश्व उद्यमी एकाडमी का एक सदस्यका रुपमा सामिल गरेका थिए ।
  • सन् २००५
वर्षका अर्न्स्ट एण्ड यंग उद्यमी पुरस्कारले सम्मानित भए - भारत
बिजनेस टूडे द्वारा "सीईओ श्रेणीमा सर्वश्रेष्ठ युवा प्रदर्शन" को लागि नामांकन गरियो ।
पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डसट्री - उद्योग रत्न ।
  • सन् २००४
  • सन् २००३
  • सन् २००२


  • सन् २००१
  • सन् २०००
  • सन् १९९९


  • सन् १९९८


सन्दर्भ सामग्रीहरू

  1. "#86 Kumar Mangalam Birla - The World's Billionares", फोब्स, २००९-०९-३०, मूलबाट २०१३-०६-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०३-१० 
  2. Profile at Aditya Birla Group

बाह्य लिङ्कहरू