मारवाडी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मारवाडीबाट अनुप्रेषित)
मारवाडी
परम्परागत पोशाकमा मारवाडी पुरुष र महिला
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 भारतसबै भाग तर मुख्यतया राजस्थानमा
 नेपाल५१,४४३[१] तराईकाठमाडौँ उपत्यका[२]
भाषाहरू
मारवाडी, हिन्दी
धर्महरू
मुख्य: हिन्दू, जैन
न्युन: इस्लाम, इसाई
सम्बन्धित जातीय समूह
राजस्थानी मानिस

मारवाडी नेपालभारतमा बसोबास गर्ने एक जाति हो। भारतको राजस्थान मारवाड भन्ने स्थान उद्गमस्थल भएको यस जातिको नेपालमा मुख्य पेशा व्यापार हो।

विशेषता[सम्पादन गर्नुहोस्]

मारवाडी समुदायका मानिसहरू सामान्यतया साकाहारी हुन्छन्।

मारवाडीको मुख्य पेसा व्यापार हो। नेपालमा प्रमुख उद्योगमा मारवाडी घरानाको लगानी तथा व्यवस्थापन रहेको पाइन्छ। [३] नेपालको व्यापारमा पनि मारवाडी समुदायको बलियो पकड रहेको छ। [४]

नेपालका सबै मुख्य सहरमा मारवाडीको पुरानो बसोबास रहेको छ। विशेषगरि राणाकाल देखि नै काठमाडौँमा मारवाडीहरु व्यापारका उद्देश्यले बसेको पाईन्छ।

हाल‌ नेपालको खस्कदो अर्थव्यवस्थाका बिच विवादित हुदै केही मारवाडीहरुको लोकप्रियता घट्दो छ। (वि.स. २०८०)

उल्लेखनीय व्यक्तिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको जनगणना २०६८" 
  2. "Marwari peoples starts fleeing Nepal", द टाइम्स अफ इन्डिया, १७ अप्रिल २००७, अन्तिम पहुँच २० जनवरी २०१८ 
  3. प्रकटकुमार शिशिर, "नेपालमा पार्टनरसिपमा जमेका व्यवसाय", क्यापिटल नेपाल, अन्तिम पहुँच ५/१७/२०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१७ मिति
  4. आहुति (वैशाख ८, २०७६), "वर्ग निर्माणको नेपाली मौलिकता", कान्तिपुर दैनिक, अन्तिम पहुँच ५/१७/२०१९ 
  5. "Nidhhi Agerwal: I am a Tollywood buff who grew up watching Telugu films dubbed in Hindi - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  6. ६.० ६.१ ६.२ ६.३ Taknet, D. K. (२०१६), The Marwari Heritage (अङ्ग्रेजीमा), IntegralDMS, आइएसबिएन 9781942322061, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  7. Jain, Gunjan (२०१८), Shobhana Bhartia: (Penguin Petit) (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, आइएसबिएन 9789353054175, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  8. "The story of the first couple of the Birla empire", Rediff (अङ्ग्रेजीमा), ६ जुन २०११, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  9. Binod Chaudhary – My Story: From the Streets of Kathmandu to a Billion Dollar Empire., २८ मे २०१९, मूलबाट २४ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१८ मिति
  10. Dalmia, Ritu (१२ अगस्ट २०१६), "My freedom to love: 'I was 23 when I realised I was gay. I told my parents. The next day they sent a box of mangoes for my partner at the time'", India Today (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  11. Choudhury, Angikaar (२१ सेप्टेम्बर २०१५), "Jagmohan Dalmiya (1940-2015): The man who symbolised India's clout in world cricket", Scroll.in, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  12. "You have to work out your own salvation - Indian Express", archive.indianexpress.com, ३ जुलाई २०१०, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  13. "'કેવી રીતે જઈશ' અને 'બે યાર'ના સર્જક અભિષેક જૈન કહે છે...એ ઘટનાએ જ મારી ગુજરાતી ફિલ્મ બનાવવાની ધગશને વધુ પ્રગટાવી" (गुजरातीमा), २ मे २०१५, मूलबाट सेप्टेम्बर २४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
  14. "Shyamanand Jalan: Eminenet theatre actor Shyamanand Jalan dead | Kolkata News - Times of India", The Times of India (अङ्ग्रेजीमा), २५ मे २०१०, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  15. "rediff.com: Rajeev Khandelwal chats with Rediff Readers", www.rediff.com, अन्तिम पहुँच १२ नोभेम्बर २०१९ 
  16. TT Bureau (१८ सेप्टेम्बर २०१६), "Man of the world", The Telegraph, अन्तिम पहुँच २५ अप्रिल २०१९ 
  17. Singhvi, Abhishek Manu; Malik, Lokendra (२०१८), India's Vibgyor Man: Selected Writings and Speeches of L.M. Singhvi (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19-909407-3, अन्तिम पहुँच ३१ डिसेम्बर २०१९ 
  18. "Liaquat 'Soldier' dies of heart attack: Express Tribune", मूलबाट १ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]