निधि अग्रवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निधि अग्रवाल
Nidhhi Agerwal
२०१७ मा अग्रवाल
जन्म (1993-08-17) १७ अगस्ट १९९३ (उमेर ३०)
हैदराबाद, भारत
राष्ट्रियताभारतीय
शिक्षाक्राइस्ट युनिभर्सिटी
पेशाअभिनेत्री, मोडल, नर्तक
कार्यकाल२०१७-वर्तमान

निधि अग्रवाल (जन्म १७ अगस्ट १९९३) एक भारतीय मोडल, नर्तक र अभिनेत्री हुन् जो बलिउडतेलुगु चलचित्रहरूमा देखा पर्छिन् । २०१७ मा, उनले मुन्ना माइकल चलचित्रबाट अभिनय सुरु गरिन् ।[१][२] उनी यामाहा फसीनो मिस दिवा २०१४ फाइनलिस्ट थिइन् ।[३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका भाषा नोटहरू
२०१७ मुन्ना माइकल डोली / दीपिका शर्मा हिन्दी
२०१८ सव्यसाची Chitra तेलुगु
२०१९ मिस्टर मजनू निकिता "निक्की" तेलुगु
२०१९ स्मार्ट शङ्कर डा सारा तेलुगु
२०१९ भूमि TBA तमिल छायाङ्कन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Confirmed! Tiger Shroff to romance Nidhhi Agerwal in are Munna Michael", Deccan Chronicle, १५ Aug २०१६। 
  2. "Munna Michael starring Tiger Shroff, Nawazuddin Siddiqui to release on 21 July", Firstpost, २१ अप्रिल २०१७। 
  3. "Nidhhi Agerwal: Steamy pictures of the budding star", The Times of India, ८ नोभेम्बर २०१७, अन्तिम पहुँच २५ अगस्ट २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]