स्मार्ट शङ्कर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्मार्ट शङ्कर
iSmart Shankar
नाटकीय रिलीज पोस्टर
निर्देशकपुरी जगन्नाध
निर्मातापुरी जगन्नाध
चार्मी कौर
कलाकारराम पोथिनेनी
नाभा नतेश
निधि अग्रवाल
सत्यदेव कञ्चराणा
पुनीत इस्सर
सङ्गीतकारमणि शर्मा
छायाँकनराज थोटा
सम्पादकजुनैद सिद्दीकी
स्टुडियोपुरी कनेक्ट्स
पुरी जगन्नाध टुरिङ्ग टकिज
भाषातेलुगु
कमाइ₹८७ करोड[१]

स्मार्ट शङ्कर पुरी जगन्नाधद्वारा लिखित र निर्देशित, पुरी जगन्नाधचार्मी कौरद्वारा निर्मित, मणि शर्मा द्वारा सङ्गीतबद्ध एक २०१९ भारतीय तेलुगु-भाषा विज्ञान फिक्शन एक्शन चलचित्र हो ।[२] यसमा राम पोथिनेनी, नाभा नतेश, निधि अग्रवाल, सत्यदेव कञ्चराणा, र पुनीत इस्सर छन् ।

चलचित्र १८ जुलाई २०१९ मा नाटकीय रूपमा रिलीज भएको थियो ।

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Ravi, Murali (३ अगस्ट २०१९), "iSmart Shankar Latest Collections: Crosses Rs 75 Cr", अन्तिम पहुँच २०१९-१०-३० 
  2. "Ismart Shankar teaser out. Ram Pothineni gives fans action-packed return gift on his birthday", India Today, १५ मे २०१९। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

स्मार्ट शङ्कर इन्टरनेट चलचित्र डाटाबेसमा