चार्मी कौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
चार्मी कौर
Charmee.jpg
जन्मचार्मी कौर
(१९८७-०५-१७) मे १७, १९८७ (उमेर ३४)[१]
वसाई, मुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल2002–हाल सम्म
उचाइ5'5

चार्मी कौर ( (१९८७-०५-१७) मे १७, १९८७ (उमेर ३४)) भारतीय चलचित्र अभिनेत्री हुन् जसले मुख्यत तेलुगू सिनेमामा काम गरेकी छिन्। चार्मीको जन्म एक सिख परिवारमा मुम्बईमा भएको थियो। १३ वर्षको उमेरमा उनीले नी तोडू कावली नामको तेलुगू चलचित्रबाट आफ्नु चलचित्र करियर शुरु गरेकी थिइन्। उनको पहिलो सफल चलचित्र कट्टूचेमबकम् नामको मलयालम चलचित्र थियो। त्येही बेलादेखि उनी धेरै सफल दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेकी छिन्। उनीले बलिउड चलचित्रमा पनि अभिनय गरिन्।[२][३][४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]