"बिटकोइन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:


== परिभाषा ==
== परिभाषा ==
'''विटक्वाइन'''(मराठी: बिटकॉईन) ({{lang-en|Bitcoin}}) भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो ।<ref>[https://www.bitcoin.org विटक्वाइन]</ref> बिटकॉईन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरु खरिद विक्रिमा [[मुद्रा|सामान्य मुद्रा]] जस्तै प्रयोग गर्न सक्दछन् । बिटकॉईनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।
'''[https://yobit.io/?bonus=cjboI विटक्वाइन]'''(मराठी: बिटकॉईन) ({{lang-en|Bitcoin}}) भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो ।<ref>[https://www.bitcoin.org विटक्वाइन]</ref> बिटकॉईन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरु खरिद विक्रिमा [[मुद्रा|सामान्य मुद्रा]] जस्तै प्रयोग गर्न सक्दछन् । बिटकॉईनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।


जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ <ref>नेपाल राष्ट्र बँक ऐन, २०५९ दफा ५२</ref> भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण [[केन्द्रिय बैंक|नेपाल राष्ट्र बँक]] ले राख्ने गर्दछ तर बिटकॉईन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रुपमा कार्य गरि रहेको हुन्छ ।
जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ <ref>नेपाल राष्ट्र बँक ऐन, २०५९ दफा ५२</ref> भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण [[केन्द्रिय बैंक|नेपाल राष्ट्र बँक]] ले राख्ने गर्दछ तर बिटकॉईन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रुपमा कार्य गरि रहेको हुन्छ ।

११:३६, १३ अगस्ट २०१७ जस्तै गरी पुनरावलोकन

सामान्यतया प्रयोग गरिने विटक्वाइनको लोगो
Bitcoin explained in 3 minutes

परिभाषा

विटक्वाइन(मराठी: बिटकॉईन) (अङ्ग्रेजी: Bitcoin) भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो ।[१] बिटकॉईन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरु खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । बिटकॉईनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।

जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ [२] भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकॉईन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रुपमा कार्य गरि रहेको हुन्छ ।

इतिहास

सन् २००९ मा सातोसि नाकामोतो नाम गरेको व्यक्तिले आविष्कार गरेको थियो । यसको सञ्चालन सन् २००९ मा पहिलो ओपन सोरस वालेट सार्वजनिक गरे पछी भएको पाइन्छ भने यसको प्रयोग २०११ मे देखि अत्यधिक रुपमा बढेको देखिन्छ ।

सन्दर्भ सामाग्रीहरु

  1. विटक्वाइन
  2. नेपाल राष्ट्र बँक ऐन, २०५९ दफा ५२

बाहिरी कडीहरु