विकिपिडिया:दृश्य सम्पादक
Jump to navigation
Jump to search
दृश्य सम्पादक विकिपिडियामा लेखहरु सम्पादन गर्ने एउटा नयाँ "दर्शनीय" विधि हो जसको प्रयोगको लागि कुनै सम्पादकलाई विकिपाठ सिख्नु पर्ने आवश्यकता छैन। यो विधि "अल्फा" सदस्यलाई प्रारम्भिक रूपमा अङ्ग्रेजी विकिपिडियामा डिसेम्बर २०१२ देखि उपलब्ध थियो जसलाई अप्रिल २०१३ देखि १६ भाषाहरुमा उपलब्ध गरिएको थियो र २०१३ जुन देखि लगभग सबै अन्य भाषाहरु मा उपलब्ध गरिएको छ।