पातले कटुस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पातले कटुस
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. hystrix
वैज्ञानिक नाम
Castanopsis hystrix
A.DC.
पर्याय

Castanea purpurella Miq.
Castanopsis purpurella (Miq.) N. P. Balakr.

पातले कटुस खान योग्य फल लाग्ने रूख वर्गमा पर्ने वनस्पति हो । यसको फूल निकै वासनादार हुने हुनाले कटुस फुलेको समयमा यसको वरपरको वातावरण सुगन्धित हुने गर्दछ ।