नौनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Butter is often served for spreading on bread with a butter knife.
Churning cream into butter using a hand held mixer.

नौनी दहीलाई मथेर निकालिएको सार वस्तु हो । यसलाई पगालेर वा खारेर घिउ बनाइन्छ । नाैनी दुग्ध पदार्थको सार भएकोले यसमा दुधबाट पाइने मुख्य तत्व प्रचुर मात्रमा पाइन्छ । यसको गुणको पुर्ण र क्षतीरहीत लाभ लीन यसलाइ सकेसम्म कम पकाइ उपभोग गर्नपर्छ । घीउ नाैनीलाइ पकाइ बनाइने हुँदा यसमा नाैनीको गुणहरु अधीकांस नष्ट हुन्छन र नाैनीबाट पाइने सबै गुण पाइदैन ।