भिजिलान्ते
भिजिलान्ते (अङ्ग्रेजी: Vigilante /[invalid input: 'icon']ˌvɪdʒɪˈlænti/, /ˌvɪdʒɪˈlænteɪ/; स्पेनी: [bixiˈlante]; पोर्तुगाली: [viʒiˈlɐ̃t(ɨ)], [viʒiˈlɐ̃tʃi])कानुनी वा गैरकानुनी ढंगबाट कानुनलाई आफुले संचलन गर्न खोज्ने एक व्यक्ति वा समूह हो ।[१]
भिजिलान्ते भन्नेशब्द राजनीतिक भाषणमा हामिले धेरै सुन्यौँ तर अर्थकोबारेमा धेरै जानकार नहुनसक्छौँ । तर यसको नेपाली अर्थ केही छैन ।[सम्पादन गर्नुहोस्]
मानिशहरुको अनौपचारिक समुह जसले आफ्नो समाजको रक्षामात्रै होईन कार्वाहिपनि गर्छ ।[सम्पादन गर्नुहोस्]
यसअर्थमा भिजिलान्ते सकारात्मक शब्दहो ।अर्थ नबुझिकनै गालिकोरूपमा यसलाई प्रयोग गरियको पाईन्छ ।[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ OED, second edition, revised, 2005. p1965